सार्वजनिक सवारीमा बढ्दो बेथिति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०७४, शुक्रबार ०७:०८

काठमाडौँ  । बानेश्वरको थापागाउ  अनामनगर हनुमान स्थानसम्म यात्रा गरेका एक दम्पतीले न्युनतम भाडा दिँदा ब्यवसायीबाट तिरस्कृत मात्रै हुनुपरेन, हातपातसम्म हुने अवस्था सामना गर्नुपर्यो ।

थापागाउँका सुरेश कर्माचार्याले मंगलबार पत्नीसहित नेपाल यातायातको बा १ ख ५८७९ नम्बरको बसबाट हनुमान स्थानसम्मको यात्रा गरेका थिए ।

उनले १३ रुपैयाँका दरले दुईजनाको २६ रुपैयाँ कन्डक्टरलाई दिए ।

कन्डक्टरले ३० रुपैयाँ मागिरहँदा अन्य यात्रु भने उक्त किचलोको दृश्यमा रमाईरहेका थिए ।

यातायात ब्यवस्था विभागका पुर्वनिर्देशक बसन्त अधिकारी आफै पनि सार्वजनिक सवारीसाधनको ठगीबाट पीडित भईसकेका छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टले लेखेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१