बि.आई.ए अबार्डद्वारा सुुवर्ण सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७४, सोमबार १८:१४

काठमाडौँ । बि.आई.ए. फाउन्डेशनको तेस्रो बार्षिकीत्सवको अवसरमा सुुवर्ण केशरी चित्रकार बि.आई.ए अबार्ड – २०१७द्वारा सम्मानित हुनु भएको छ । नगद रु. १,००,०००। एक लाख र चादींको सिक्का सहित सम्मान प्रदान गरिएको थियो ।
अपाङ्गता क्षेत्रमा बिगत ३ बर्ष देखि काम गर्दै आएको यस फाउन्डेशनले १०० जना भन्दा बढि अपाङ्गता भएका व्यक्तिहरुलाई बिभिन्न सिप सिकाई तालिम प्रदान गरि आत्मनिर्भर बनाउन टेवा पु¥याईरहेको छ ।
कार्याक्रमको प्रमुख अतिथि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रि माननिय आशा कोईरालाले आफुले अपाङ्गता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनको लागि तयार रहेको र यस सम्बन्धि योजनाहरु सुन्न मन्त्रालय जुनसुकै बेला तयार रहेको बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१