डिआइजी भण्डारीलाई निलम्बन गर्न अख्तियारको निर्देशन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७१, शुक्रबार ०५:४९

काठमाडौं, १६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायव महानिरीक्षक गोपाल भण्डारीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।police-chif
त्रिभुवन विमानस्थलको प्रमुखका रुपमा रहँदा आर्थिक अनियमितता गरेको पाइएपछि डिआइजी भण्डारीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१