मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहयात्राको एउटा गज्जबको उदाहरण (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०७३, सोमबार ०५:३०

पोखरा । पोखरामा गत हप्ता आयोजित साहित्य महोत्सवमा हाँस्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठसँगको अन्तक्र्रिया निकै चर्चित बन्यो । पत्रकार गुणराज लुईंटेलले मह जोडीका रुपमा परिचित यो जोडीसँग अन्तक्र्रिया गरिरहँदा उपस्थित दर्शकबीच थोरै शान्त र धेरै ताली तथा हाँसोको गुन्जायमान सुनिन्थ्यो । यी दुई कलाकारले आफ्नो साझेदारीको सफलताबारे कार्यक्रममा खुलेरै बोले । हेर्नुहोस्, यो भिडियोः

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१