रक्सीको नशामा महिलाले यसरी गरिन् बीच सडकमै तमासा, भयो ट्राफिक जाम (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ पुष २०७२, सोमबार १६:०५

women at road

के महिला, के पुरुष । के वृद्ध के वैँशालु । विजुलीपानीको नशाबाट कोहीपनि अछुतो रहन सक्दैन भन्ने उदाहरण एक महिलाले पेश गरेकी छिन् । हिउँ पर्ने खालको ठण्डा मौसममा रक्सीको नशाले चूर भएकी एक महिला बाहिरी कपडा फुकालेर सडकमै छमछमी नाच्न थालेपछि आची गर्नेलाई भन्दा देख्नेलाई अप्ठेरो भनेजस्तो भयो । बीच सडकमै जँड्याहा महिलाले तमासा देखाउन थालेपछि सडकमा ट्राफिक जाम पनि भयो ।

घटना काजकिस्तानको हो । त्यहाँको अल्मेटी सहरमा एक महिला सडकको बीचमै एक कारको अगाडि नाचिरहेको भिडियो सार्वजनिक भएको छ । महिला यसरी नाच्न थालेपछि कार चालकलाई कार अघि बढाउन अप्ठेरो भयो र उक्त कारभन्दा पछाडि सो लेनमा गुडिरहेका गाडीहरु लामै समयसम्म जाममा परे ।

भिडियो हेर्नुहोस्

https://youtu.be/83cMnNRdzbY
 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१