बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्याल सहित ८ जना उपसचिव हेरफेर,११ शाखा अधिकृतको सरुवा (सूचीसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०८१, शनिबार ०६:५२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८ जना उपसचिव र ११ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ ।

मन्त्रालयले विभिन्न गाउँपालिकाकका प्रमुख प्रशासकीय अधिकृतसहित मन्त्रालयहरुमा विभिन्न भूमिकामा रहेकाहरुको सरुवा गरेको हो ।

हेर्नुस् कसको कहाँ भयो सरुवा ?

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१