लिफ्ट दिएका ३ युवतीले यसरी गरे युवकलाई घण्टौँसम्म बलात्कार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ पुष २०७२, शनिबार ०८:४०

काठमाडौं। भारत लगायतका मुलुकमा दिनानुदिन पुरुषले महिलालाई बलात्कार गरेका घटना बढीरहेका बेला अफ्रिकामा ठ्याक्कै त्यसको उल्टो खबर महिलाद्धारा पुरुष बलात्कृत भएको खबर यतिबेला चर्चामा छ ।

बाटोमा लिफ्ट मागेका युवकलाई युवतीहरुले बलात्कार गरेको डेलीमेलले लेखेको छ । पिडित युवक बीएडब्लु कारमा बसिसकेपछि युवतीहरुले अनौठो पेय पदार्थ खुवाएर उनलाई बेहोस बनाएर बलात्कार गरेका थिए । होसमा आउँदा उनी एउटा बंगलामा थिए । यो घटना दक्षिण अफ्रिकाको पोर्ट एलिजाबेथस्थिति क्वाजाखेले सब टाउनमा घटेको हो ।

जहाँ तीन जना महिलाहरुले ति पुरुषलाई निरन्तर घण्टौँ सम्म बलात्कार गरेका हुन् । लिफ्ट दिएको गाडीबाट युवकलाई बंगलामा लगेर उनीहरुले बलात्कार गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । उक्त बंगलबाट भाग्न सफल पुरुषले तत्कालै प्रहरीमा उजुरी गरेपछि घटना बाहिर सार्वजनिक भएको थियो । हाल ति महिलाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१