नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रोलिफिक स्कुलका प्रिन्सिपल महत पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०८१, आईतवार १३:२८

काठमाडौँ । धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेण्डरी स्कुलका प्रिन्सिपल गोपाल बहादुर महत पक्राउ परेका छन् । कक्षा १२ को परीक्षामा नक्कली परीक्षार्थीलाई जाँच दिलाएको आशंकामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

पक्राउ गरेका महतलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको एसपी अधिकारीले बताए ।  कम्तिमा ४ जना नक्कली परीक्षार्थी रहेको विवरणसहित शिक्षा मन्त्रालयमा उजुरी परेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख ३०, २०८१