नरेन्द्र मोदी पाकिस्तानको ‘सरप्राइज’ भ्रमणमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० पुष २०७२, शुक्रबार १७:२६
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज पाकिस्तानको ‘सरप्राइज’ भ्रमण गरेका छन् । शुक्रबार पाकिस्तानी प्रधानमन्त्री शरीफको जन्मदिन पनि हो । र, लाहोरमा मोदी र शरीफको भेट हुनेछ । पाकिस्तानी समयअनुसार दिउसो ४.१५ मा उनीमा लोहर विमानस्थल अोर्लिए ।
प्रधानमन्त्री भएपछि मोदीको यो पहिलो पाकिस्तान भ्रमण समेत हुनेछ ।मोदी
 
मोली रुस भ्रमण पुरा गरेर अफगानिस्तान पुगेका छन् । जहाँ उनले भारतको तर्फबाट बनाइएको अफगान संसदको उदघाटन समेत गरेका छन् ।
सन् २००४ यता कुनै भारतीय प्रधानमन्त्रीले पाकिस्तानको भ्रमण गरेका छैनन् ।
 
 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख १७, २०८१