यस्ता खानाले तपाईंको यौन इच्छा घटाउँछ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ श्रावण २०७२, सोमबार १३:१९

Fullscreen-capture-23072015-145124१ अधिकांश चीजहरु गाईको दुधबाट बचेका हुन् । डेरीमा विभिन्न केमिकलहरु मिसाईने हुदाँ यस्तो खानाले तपाईंको शरिरमा टोक्सिन बढ्न सक्छ । जसले तपाई शरिरमा प्राकृतिक रुपमा उत्पादन भइरहेका हार्मोनहरुलाई असर गर्नसक्छ । सेक्स हार्मोन पनि यसैमा पर्छ । जसका कारण तपाईंको रुची घट्न सक्छ ।ँगििकअचभभल अबउतगचभ द्दघण्ठद्दण्ज्ञछ ज्ञद्धछज्ञद्दद्ध
२। ड्रिङक्स स् गुलियो बढी भएको जुस तथा अन्य झोल पर्दाथ सेवन गर्दा जीवनमा असर पुग्छ । तपाईको तौल बढ्न सक्छ र डायवेटिजको सम्भावना बढ्छ । धेरै गुलियो खानाले धेरै समस्याहरु देखिन्छन् ।
३ अप्राकृतिक औषधि स् आफ्नो तौल घटाउन धेरैले औषधि सेवन गर्छन् । तर, कतिपय औषधि त्यस्ता हुन्छन्, जसले टाउको दुखाई, डिप्रेसनलगायतका समस्या देखाउँछन् । बरु यौन शक्ति बढाउन महको प्रयोग गर्दा राम्रो हुन्छ । तर, सानो परिमाणमा ।
४। क्यानकोखाना स् सोडियम र विभिन्न केमिकल्सहरु राखिएर क्यानमा खाना प्याक गरिएको हुन्छ । यसले ब्लड प्रेसर बढाउन सक्छ । त्यसपछि यौन अङगमा रगत पुग्न समय लाग्छ । जसले यौनशक्ति घटाउन सक्छ ।
५। कफी स् धेरै कमी सेवन गर्नाले पनि यौन इच्छामा कमी आउँछ । तर, बिहान एकपटक कफी सेवन गर्दा फरक पर्दैन
६। तेल स् कमजोर गुणस्तरको तेलले शरिरमा विभिन्न तनाव उत्पन्न गराउँछ । यस्तो तेलको प्रयोग कम गर्नाले महिलाको प्रजनन स्वास्थ पनि राम्रो हुन्छ र यौन इच्छामा कमी आउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१