पिरो खुर्सानी खानुहोस् र सधै स्वस्थ रहनुहोस् !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० श्रावण २०७२, बुधबार १२:२७

खुर्सानी सबैलाई प्रिय नहुन सक्छ तर यसको प्रयोगले हामीले खाने गरेका खानेकुरालाई केहि हदसम्म स्वादिलो पनि बनाउँछ भने स्वास्थ्यको लागि निकै राम्रो पनि मानिन्छ । हरेक कुराको बढि सेवनले जस्तै खुर्सानीले पनि मानिसको स्वास्थ्यमा नकरात्मक असर पु¥याउन सक्छ तर बिधि पु¥याई यसको सेवनले राम्रो पनि गर्ने गर्छ । आउनुस जानौ खुर्सानी खानुको फाईदाहरु :–

khor-यो एन्टी–अक्सिीडेन्टका राम्रो माध्यम हो ।
-हरियो खुर्सानी मा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । भिटामिन सीले अरु भिटामिनलाई शरीरमा राम्ररी पचाउन सघाउँछ ।
– भिटामिन ए भरपूर भएको हरियो खुर्सानीले आँखा तेजिलो र छाला चम्किलो बनाउँछ ।
– हरियो खुर्सानीमा डाइट्री फाइबर्स प्रचुर मात्रामा हुन्छ । जसले पाचन क्रिया सुचारु गर्न मद्दत पुर्याउँछ ।
हरियो खुर्सानीमा क्याप्साइसिन नामक एक तत्व पाइन्छ जो प्रोस्ट्रेट क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ ।
-यसमा रहेको तत्वले छाला सफा बनिरहन्छ । डन्डीफोर आउन दिँदैन ।
– कति अध्ययनले हरियो खुर्सानीले ब्लड सुगर कम गर्ने पत्ता लगाएका छन् । –

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१