सेलिब्रिटीका दुःखः कहिले चोलीको तुना खुस्किन्छ त कहिले हावाले स्कर्ट उडाउँछ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ फाल्गुन २०७१, बुधबार ०७:४४

स्टेज प्रस्तुतिमा होस् या अन्य सार्वजनिक कार्यक्रममा प्रस्तुत हुँदा कतिपय कलाकारलाई आफ्नै पोशाकले धोका दिने गरेको छ । विषेश त महिला कलाकारहरु वेला वेलामा पोशाककै कारण लज्जित हुनुपर्ने अबस्थामा पुग्छन् ।
आफैंले लगाएको कपडाले धोका दिएर मात्रै हैन, सावधानी अपनाउन नसक्दा पनि धेरै कलाकार आलोचनाको शिकार भएका छन् । कुनकुन कलाकारले कस्ता खालका हैरानी भोगे ? ‘टाईम्स अफ इण्डिया’ले केही घटनालाई सचित्र वर्णन गरेको छ ।
गायिका चार्ली हक्सनले स्टेजमा गीत गाउँदा गाउँदै हावाले उनको स्कर्ट उडाइदियो । त्यहि बेला केही फोटो पत्रकारले उनको नग्न शरीर क्यामेरामा कैद गरे ।

नायिका परिणती चोपडा पनि पोशाककै कारण विवादमा आईन् । सेतो भेष्ट लगाएकी परिणीतीको पनि क्यामेराले भित्री अंग सहितको तस्बिर खिचिदिएको थियो । हिन्दी फिल्म ‘दवात ए ईश्क’ को प्रमोशनका लागि टेलिभिजन कार्यक्रम ‘झलक दिखला जा’ मा सहभागी हुँदा स्कर्टको बेल्ट खुस्किएको थियो ।

parinitiहलिउड नायिका सल्मा ह्याक पनि पोशाककै कारण बिबादमा आएकी छिन् । स्वीमीङ पुलको छेउमा फोटो शुट गर्दै गर्दा लगाईरहेको ड्रेस फुस्किदा झण्डैले उनको बक्षस्थल देखिएको थियो । हत्तपत्त उनले हातले बक्षस्थल छोपेकी थिईन् ।
गायिका लीया फल्यासेडले हल्याण्ड पार्कमा गाउँदा गाउँदै भेष्टको चेन खुलेको थियो । चेन खुल्ला भएपछि उनले पनि हातको सहाराले लाज छोप्ने कोसिस गरिन् ।
एक फिल्मको प्रमोशनको क्रममा उपस्थित भएकी आलिया भट्टको भित्री बस्त्र लाई फोटोपत्रकारले आफ्नो क्यामेरामा कैद गरे । आलियाकै नियति भोग्न बिबस भईन् टेलिभिजन कलाकार सारा खान । उनको पनि गाडीवाट ओर्लदै गर्दा क्यामेरामा भित्री बस्त्र कैद भएको थियो ।
दिल्लीमा आयोजित एक फेशन सो मा र्‍याम्पमा उपस्थित हुन मोडल नार्गीस फाखरीको लुगा फुस्किएको थियो ।
आफ्नो २२ औं जन्मदिन मनाउने क्रममा रमाईलो गरिरहेकी सेलेना गोमेजको प्यान्टीभित्रको अंग क्यामेरामा कैद भएको थियो । एउटा फेशन शोमा सहभागी भएकी करिना कपुरले डे्रस लगाउँदा प्रयोग गरेकी सेफ्टी झिक्न बिर्सेकी थिईन् ।
फ्रेन्च मोडल एवं रियालीटी शो स्टार नाबिला वान्तिआको एउटा कार्यक्रममा निकै आलोचना भयो । जाली भएको कालो डे्रस लगाएर उपस्थित भएकी नाबिलाको दायातीरको बक्षस्थलको सम्पूर्ण भाग देखिएको थियो ।
६७ औं क्यान्स फिल्म फेष्टिवलमा फ्रेन्च रियालीटि शो एवं टिभी स्टार आयाम नुरको गाडीमा चढ्नै लाग्दा पेन्टी देखिएको थियो ।
विभिन्न हथकण्डा गरेर चर्चामा आईरहने पप गायिका बि्रटनी स्पेयर्सको पछिल्लो पटक पेन्टी देखिएको तस्बिर सार्वजनिक भएको छ । उक्त फोटो क्यामेरामा कैद हुँदा उनी एक फुटवलम्याचमा सहभागी भएकी थिईन् ।
एउटा टेलिभिजन कार्यक्रममा सहभागी हुँदा लुगा फुस्किएपछि कटि्रना कैफलाई पनि दाया बक्ष छोप्न हम्मे हम्मे परेको थियो । सार्वजनिक कार्यक्रममा सहभागी हुन पुगेको दीपिका पादुकोणको पेन्टी क्यामेरामा कैद भएको थियो ।
मुम्बईमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा ज्याकलिन फर्नाडिसको पनि भित्री बस्त्र क्यामेरामा कैद हुन पुगेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१