पुरुषहरु मेरा खेलौना हुन्, जसलाई म चाहेको बेला प्रयोग गर्छु’- स्मिता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ फाल्गुन २०७१, मंगलवार ०७:०८

स्मिता थापा नेपालकी एक ‘बोल्ड’ मोडल हुन् । उनी बिना संकोच आफ्ना कुरा राख्छिन्, अनि त्यस्तै तरिका अपनाउँछिन् फोटो सुटमा पनि । ‘पुरुषहरु मेरा खेलौना हुन्, जसलाई म चाहेको बेला प्रयोग गर्छु’ भन्ने उनको अभिव्यक्ति निकै चर्चामा रह्यो ।

त्यसैबाट प्रभावित भएर लेखक राजेन्द्र थापाले ‘खेलौना’ उपन्यास नै लेखे ।
थुप्रै पुरुषहरुसँग ओरल, प्राकृतिक विभिन्न प्रकारको सेक्स गरेको बताउने स्मिता आफ्नो जीवन आफ्नै तरिकाले विताउनुपर्नेमा जोड दिन्छिन् । सेक्स र रोमान्सबारे खुलेर कुरा गर्ने मोडल थापाले आफ्ना हट तस्बिरहरु फेसबुक पेजमा राखेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१