गन्तव्य नेपाल (साप्ताहिक) को टोलीलाई नुवाकोटमा भव्य स्वागत (फोटो फिचर )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ पुष २०७१, सोमबार २०:२२

shiva 1    नुवाकोट ,२१ पौष । गन्तव्य नेपाल (साप्ताहिक) तथा नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल) का अध्यक्ष शिव अधिकारी, गन्तव्य नेपालका कार्यकारी सम्पादक प्रकाश खालिङ तथा वरिष्ठ फोटोग्राफर दनार्दन अर्याललाई नुवाकोट तारुकामा पञ्चेबाजा सहितको टोलीले भव्य स्वागत तथा सम्मान गरेको छ  ।SHIVA5शिव अधिकारीले नुवाकोटमा दलित सन्देश श्रोता क्लवको भवन उद्घाटन गरेका थिए । एक वर्ष अघि अधिकारीद्वारा उद्घाटन गरिएको तारुका बँदेली देखि धादिङ खानिखोला जोड्ने अबरुद्ध मोटरबाटो संचालन गर्नको लागि आर्थिक सहयोग प्रदान समेत गरेका थिए ।SHIVA 4अधिकारीले  दलित सन्देश श्रोता क्लवलाई एक थान ल्याप्टप , एक थान कम्प्युटर र खेलकुदका सामाग्रीका साथै नमुना जनजागृती निमाविका अभिभावकहरुलाई टि–सर्ट र  स्वीटर प्रदान समेत अधिकारीले वितरण गरेका थिए । SHIVA ASHIVA 7

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१