यौन पिपासुले गरे ५ बालिकाका साथ करणी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ पुष २०७१, बुधबार ०५:१५

Balatkar-5

प्रविण टिबडेवाल/ रौतहट, १६ पौष ।
रौतहटका एक पुरुषलाई विभिन्न बहानामा ल्लाई फ्काई नाबालिकाहरु माथी करण्ँी गरेको आरोपमा पक्राउ गरेको छ । नाबालिकाहरु माथी करणी गर्ने ५५ वर्Èिय भक्त बहादुर राईलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रपुर नगरपालिका ४ पहरी टोल घर भएका राईले ६ देखी १० वर्È उमेरका पा“च बालिकालाई करण्ँी गरेको भन्दै गा“उले राईलाई नियन्त्रण्ँमा लिएर प्रहरीको जिम्मा लगाएका हुन । जंगल तिर दाउरा खोज्न हिडने चन्द्रपुर कै पा“च बालिका लाई विभिन्न लोभ देखाई राईले विगत १० दिन देखी पालै पालो करण्ँी गर्ने गरेको पिद्धीत बालिकाहरुले बताइन ।
चन्द्रपुर की स्थानिय गिता भारती र महिला सुरÔा दबाब समूहको पहलमा बालिकाहरुमाथी करण्ँी गर्ने राई लाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको जिम्मा लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरीका लागी आएका बालिकाहरुले स“चारकर्मीहरुलाई यौन पिपाशु राईले पटक पटक आफूहरुलाई बलात्कार र यौन हिंसा गरेको आरोप लगाएका छन । हामीलाई कहिले ३० रुपैया, कहिले ५० रुपैया दिन्थ्यो । अरु कसैलाई भने मार्ने धम्की पनि दिन्थ्यो भनेर बालिकाहरुले भनिन् ।
पक्राउ परेका राई की छोरी सुष्मा राईले पनि महिला अधिकारकर्मी स“ग आफ्नो बाबुलाई कारवाही गर्न मा“ग गरेकी छिन । बाबुको चरित्र खराब रहेकै कारण्ँ परिवारको विचल्ली भएको भन्दै सुष्माले बालिका करण्ँी गर्ने बाबुलाई हदै सम्मको कारवाही हुनु पर्ने बताईन ।
बालिकाहरु यौनहिंसामा परेको सूचना पाए पछि उद्धारका लागी पुगेका महिला अधिकार कर्मीहरुले पनि नाबालिक बालिकाहरु माथि निकै ठूलो अन्याय भएको बताएका छन । महिला तथा बालबालिका सेवा केन्द्रको सहयोगमा आज पीडित ५ बालिकाको स्वास्थ्य परिÔण्ँ गरिएको र रिपोर्टले पनि उनीहरु करण्ँी को शिकार भएको कुरा प्रष्ट भएको सेवा केन्द्र कि अध्यक्ष किरण ठाकुरले बताइन ।
पीडित बालिकाहरुलाई महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा राखिएको छ भने पिडक लाई नियन्त्रण्ँमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१