पूर्वडीआईजी शाहलाई ३ वर्ष कैद सजाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ पुष २०८०, बिहीबार ०७:०८

काठमाडौं । विशेष अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी महेश विक्रम शाहलाई भ्रष्टाचार मुद्दामा ३ वर्ष कैद सजाय सुनाएको छ । पूर्वडीआईजी शाहलाई १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबीसहित दायर गरिएको भ्रष्टाचार मुद्दामा सोहीअनुसार जरिवाना र विगो असुल गर्ने फैसला भएको छ ।

उनीविरुद्धको मुद्दामा विशेष अदालतले गत पुस ११ गते दोषी ठहर गरेको थियो । आज (बुधबार) उनीविरुद्धको मुद्दामा सजाय निर्धारण गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१