नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : थप ६ कर्मचारी पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० श्रावण २०८०, मंगलवार ०६:१३

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पक्ररणअन्तर्गत थप ६ कर्मचारी पक्राउ परेका छन्।

काठमाडौं प्रहरी परिसरको टोलीले विभिन्न बैंकमा कार्यरत ६ जना कर्मचारीलाई सोमबार पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेकाहरूको नाम खुलाएको छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१