“ओरे पिया”

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०८०, मंगलवार ०६:०८

काठमाडौं । गायक तथा निर्देशक अम्बेश शाहीको स्वरमा रहेको “ओरे पिया” सार्वजनिक भएको छ । सार्वजनिक “ओरे पिया” मा शब्द तथा संगित किरण माइकल को रहेको छ ।

सुदिप हमालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा सुदिप हमाल र सुस्मीता खत्रिको फिचर रहेको छ ।

उक्त गितको निर्देशन भने गायक तथा निर्देशक अम्बेश शाही स्वयंमले गरे्का छन् ।
भिडियो हेर्नुहोस्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१