पपगायक कमल मान सिंहको ‘सम्झेर यो मन दुख्छ ‘ सार्वजनिक( भिडियो )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ जेष्ठ २०८०, सोमबार ०४:५२

काठमाडौं  । लोकप्रिय पपगायक कमल मान सिंहको नयाँ गीत ‘सम्झेर यो मन दुख्छ ‘  सार्वजनिक भएको छ। कमल मान सिंहको नै शब्द, संगीत रहेको गीतमा प्रशान्त मिस्टले फिचारिंग गरेका छन् ।
रोमान्टिक शैलीको यस गीतको भिडियोमा दिनेश थापा र पुनमको अभिनय रहेको छ । रोमन मानन्धरको सिनेमाटोग्राफी र विनय कंसाकारको  सम्पादन रहेको भिडियोलाई स्वयं कमलमान  सिंहले नै  निर्देशन गरेका हुन्। २ दशक भन्दा अगाडी देखि नेपाली सागीतिक  सक्रिय पपगायक कमल मान सिंहको दर्जनौ गीतहरु स्रोत दर्शकमाझ लोकप्रिय छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१