रोशनी कार्कीको दर्दनाक भिडियो बजारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ जेष्ठ २०८०, आईतवार ०५:४८

शान्ति श्री परियार र कुमार गौतमको स्वरमा रहेको म्युजिक भिडियोमा चर्चित कलाकार रोशनी कार्कीलाई दर्दनाक अवस्थामा प्रस्तुत गरिएको छ । माया प्रेमलाई बिछोडको रुपमा प्रस्तुत गरी बनाईएको भिडियो पोखरा र आसपासको क्षेत्रमा छायंकन गरिएको हो । कुमार गौतमको कथा बस्तुमा सुवास अंगाईले निर्देशन गरेका  हुन् । गणेश सापकोटाको छायंकन रहेको गीतलाई नयन शर्माले लेखेका हुन् । भिडियो हुर्नुहोस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१