लालटिन बालेर सरकारको खोजी गर्दै माइतीघरमा

suman100@gmail.com' suman basnet
२४ पुष २०७९, आईतवार ११:४०

निर्मला कुर्मीको न्यायका लागि महिला अधिकार मञ्च बाँकेले माइतीघर मण्डलामा विरोध र्‍यालीको आयोजना गरेको छ । प्रदर्शनकारीले लालटिन बालेर सरकारको खोजी  गर्दै सांकेतिकरूपमा विरोध गरेका छन् ।कुर्मी र नकुर्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अधिकार मञ्चले पैदल र्‍यालीसहित विरोध गरेको हो ।

उक्त विरोध र्‍यालीलाई डा. गोविन्द केसीले पनि समर्थन जनाएका छन् ।

तेस्रो चरणको आन्दोलन अन्तरगत आजै दिउँसो १ बजे कलंकीबाट आन्दोलनकारीहरू जुलुससहित माइतीघर मण्डलामा भेला भई बेलुका ४ बजे पत्रकार सम्मेलन गर्ने छन् ।

प्रहरीले अहिले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने एक जना वृद्धलाई तारेखमा राखेको छ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१