यस्तो छ ,कारण एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बंगलादेश जानुको

suman100@gmail.com' suman basnet
२१ पुष २०७९, बिहीबार १६:२४

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुई दिने कार्यक्रमका लागि आज बंगलादेश प्रस्थान गरेका छन्।उनी बंगलादेशको क्रान्तिकारी श्रमिक पार्टीको १०औं महाधिवेशनमा पार्टीको तर्फबाट सहभागी हुन् दिउँसो १ बजे ढाका प्रस्थान गरेका हुन्।

पोखरेलसँगै एमालेका विदेश विभाग सदस्य डा.दीपेन्द्र श्रेष्ठ पनि सो कार्यक्रममा सहभागी हुनेछन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१