दाङका प्रकाश मगर काठमाडौंको सतुंगलमा एटीएम फोडेर पैसा निकाल्न लागेको अवस्थामा पक्राउ

suman100@gmail.com' suman basnet
१८ पुष २०७९, सोमबार १४:२४

काठमाडौंको सतुंगलमा एटीएम फोडेर पैसा निकाल्न लागेका अवस्थामा एकजना पक्राउ परेका छन् । काठमाडौं प्रहरीको टोलीले दाङको तुलसीपुर उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई पक्राउ गरेको हो । चन्द्रागिरी-११ स्थित एनआईसी एसिया बैंकको एटीएम फोडिरहेको अवस्थामा मगरलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१