गृहमन्त्री रवि लामिछाको निर्देशन-देशभरका सिडियोलाई शीतलहरबाट जनता जोगाउनू

suman100@gmail.com' suman basnet
१८ पुष २०७९, सोमबार ११:५८

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढंगले काम गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ।

देशभरका प्रमुख जिल्ला अधिकारीलाई भर्चुअल माध्यमबाट निर्देशन दिनुभएको गृहमन्त्री लामिछानेले केही दिनयता चिसो बढेकाले जनतालाई जाडोबाट जोगाउन योजनाबद्ध ढंगले काम गर्न निर्देशन दिनुभएको हो ।

केही दिनयता देशभर चिसो बढेको छ भने तराई क्षेत्रमा पनि शीतलहर चलेको छ। शीतलहरजस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउन योजनाबद्ध ढंगले काम गर्न उहाले सिडियोहरुलाई निर्देशन दिनुभएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१