उपप्रधानमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा

suman100@gmail.com' suman basnet
१४ पुष २०७९, बिहीबार १४:३६

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन् ।

बिहीबार दिउँसो उनी सरकारी निवास पुल्चोकमा सरेका हुन् ।

सरकारी निवासमा सरेपछि गृहमन्त्रीले झण्डोत्तोलनसमेत गरेका छन् भने उनलाई नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१