एसपीपीबारे छलफल गर्न प्रधानसेनापतिलाई संसदीय समितिले बोलायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०७९, शुक्रबार ०५:१०

काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरेको भन्ने विषयमा छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ । शुक्रबार विहान ९ बजे बस्ने तय भएको बैठकमा सेनापति शर्मालाई बोलाइएको हो ।

सेनापति शर्मा यसै महिना अमेरिका भ्रमणमा पनि जाँदैछन् । उनी अमेरिका भ्रमणमा जाने चर्चासँगै अमेरिकासँग एसपीपी सम्झौता भएको भन्ने विषय जोडतोडले उठेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१