मेनुका सिवाकोटी “सौन्दर्य अवार्ड बाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०७८, बिहीबार ०४:५३

काठमाडौँ । स्टार इन्टरनेशनल नेपालको बिशेष कार्यक्रमको अबसरमा रक्षामन्त्री डा. मिनेन्द्र रिजाल  द्वारा  ओम शान्ति  ब्युटी क्लिनिक एंड ट्रेनिङ सेन्टरका प्रोपाइटर मेनुका सिवाकोटी  “सौन्दर्य अवार्ड बाट सम्मानित हुनुभएको छ ।

बिगत २० बर्षदेखि सौन्दर्य क्षेत्र मार्फत मुलुकलाई सेवा पुर्याउदै आएको तथा सौन्दर्य ब्यबसाय मार्फत रोजगार प्रदान गरि सामाजिक कार्यमा समेत उल्लेखनिय योगदान पुर्याउदै आएकी मेनुका  सिवाकोटीलाई  उनको कार्य क्षमताको उच्च मुल्यांकन गर्दै रक्षामन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा सिवाकोटीलाई “सौन्दर्य अवार्डबाट सम्मान गरेको हो ।

यस पार्लरमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, आदि सेवाहरु प्रदान गर्दै आएको छ  सायद Menuka Shiwakoti तथा  उभिएको को तस्बिर हुनसक्छसायद Menuka Shiwakoti र Rachana Shakya तथा उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१