यस्ती छिन् १९ वर्षकी संसारकै राम्री युवती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ चैत्र २०७७, मंगलवार ०५:२८

एजेन्सी– १९ वर्षकी मोडल येल शेल्बियाले टीसी क्यालेन्डरको सबैभन्दा राम्री १०० युवतीको लिस्टमा पहिलो स्थानमा आफ्नो नाम अटाएकी छन् ।

इन्स्टाग्राममा १ मिलियनभन्दा धेरै फलोअर्स रहेकाले पनि उनी संसारभर चर्चामा छिन् । येलको जन्म इजरायलको एक सानो शहरमा एक यहुदी परिवारमा भएको थियो ।

उनले १६ वर्षको उमेरमा मोडलिङ शुरु गरेकी थिइन् । अहिले उनी ३६ वर्षीय अर्बपति ब्रेण्डन कोर्फसँग डेट गरिरहेकी छन् । ब्रेण्डन अमेरिकाका अर्बपति बिजनेसम्यान सम्नर रेडस्टोनको नाती हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१