नेपाल सरकारले भारतसँग खरिद गरेको दश लाख डोज खोप काठमाडौं पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७७, सोमबार ०३:५६

काठमाडौं । नेपाल सरकारले भारतसँग खरिद गरेको दश लाख डोज खोप काठमाडौं आइपुगेको छ । नेपाल आइपुगेको खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र आष्ट्रा जेनेकाले विकास गरेको हो भने भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो ।

एयर इन्डियाको उडानमार्फत खोप  काठमाडौं आईपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । सरकारले २३ फागुनदेखि सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१