परिवार दलका अध्यक्ष ढकालद्वारा पूर्व प्रधानमन्त्री माधब नेपाल संग भेट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०७७, बुधबार ०५:१४

काठमाडौं । परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले नेकपाका बरिष्ट नेता तथा पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल संग भेट गर्नु भयको छ। नेपाल निवास कोटेश्वरमा भयको भेटमा समसामयिक राजनैतिक परिस्थितिको बारेमा कुराकानी भयको अध्यक्ष ढकालका स्वकीय सचिब जितेन्द्र श्रेष्ठले बताय। भेटमा अध्यक्ष ढकालले पूर्व प्रधानमन्त्री नेपाललाई देश र नागरिकले भोगेका विभिन्न समस्याहरुको समाधान गर्न राष्ट्रिय सहमति निर्माणमा नेतृत्वदायी भूमिका खेल्न आग्रह गर्नु भयो । नेता नेपालले महामारीको बिचमा पनि आँफू सधै जनताको सेवामा समर्पित रहेको भन्दै सिंगो देश र नेकपालाइ एकताबद्ध बनाउन प्रयत्नशील रहेको बताउनु भयको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१