सरकारले मोटर साइकल आयात कर वृद्धि गरेपछि , पल्सर बाइकमा देखियो यस्तो मूल्य बृद्धि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०७५, बुधबार १५:०९

काठमाडौं । नेपाली बजारमा अत्यावश्यक सवारी साधन मोटर साइकलको बिक्रि वितरण निरन्तर बढीरहेका बेला सरकारले मोटर साइकल आयात कर वृद्धि गरेपछि नयाँ मूल्यका बारेमा सबैको चासो बढीरहेको छ ।

सरकारले मोटर साइकल आयात कर वृद्धि गरेपछि कम्पनीहरुले नयाँ मुल्य निर्धारणगरी सार्वजानिक गरकेो चर्चित मोरसाइकल कम्पनी बजाजका मोटरसाईकल बिक्रि गर्ने कम्पनीले निभर्धारण गरेका मूल्य कति होला ? सबैको चासो बढीरहेका बेला डोमिनार ४०० को मूल्यमात्रै १ लाख ३० हजार रुपैयाँ पुगेको बजाजले जनाएको छ ।

बजाजका अनुसार यसअघि ४ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको डोमिनार अब ५ लाख ९९ हजार ९ सय पुग्नेछ । त्यस्तै पल्सर १५० को मूल्य ७ हजार रुपैयाँ बढेको छ भने पल्सर २२०मा २६ हजार मूल्य बढेर बजारमा आएको छ । पल्सर एभेन्जर २२०मा २२ हजार रुपैयाँ मूल्यवृद्धि भएको छ भने पल्सर एभेन्जर १८०मा ३१ हजार रुपैयाँ मूल्य बढेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१