गोठाटारमा गोली चल्यो, पौडी खेल्दा बालकको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ श्रावण २०७१, शनिबार १९:३१

काठमाडौं ,२४  साउन  । राजधानीको गोठाटारमा गोली चलेको छ। बालुवाखानीमा बनेको तलाउमा बालक रोजिन शाक्यको डुबेर मृत्यु भएपछि स्थानीयबासीले गरेको प्रदर्शन र सुरक्षाकर्मीबीच झडप हुँदा गोली चलेको हो । download (7)महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी अर्जुन चन्दले स्थिति तनावपूर्ण भएपछि हवाइ फायर भएको बताए।पशुपति क्षेत्र विकास कोषले संचालन गरेको बालुखाखानीमा जमेको पानीमा घटना भएपछि स्थानीय बासिन्दा आक्रोशित भएर आगजनी र तोडफोडसमेत गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१