जवाफी कारबाही गर्दा डन दिनेश अधिकारी ‘चरी’ मारिएको : गृहमन्त्री

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ श्रावण २०७१, शनिबार ०४:५९

काठमाडौँ ,२४ साउन  । चरीको सुनियोजित हत्या भएको भन्दै सत्तारुढ एमाले सभासदहरुले संसदमा हंगामा गरेपछि उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले प्रहरी टोलीमाथि गोली चलाएपछि जवाफी कारबाही गर्दा डन दिनेश अधिकारी ‘चरी’ मारिएको बताएका छन् ।download (6)

चरी २०६२ सालदेखि विभिन्न अपराधमा संलग्न रहेको जिल्ला अदालत काठमाडौं र जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध गम्भीर फैजदारी मुद्दा चलिरहेको गृहमन्त्री गौतमले बताए  चरी भीमढुंगा हुँदै धादिङतर्फ जान लागेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीलाई गोली चलाएपछि जवाफी कारबाहीमा मारिएको गृहमन्त्रीले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१