काठमाडौंको गोकर्णेश्वरमा एक व्यक्तिको शव भेटियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ श्रावण २०७१, शुक्रबार २०:५८

काठमाडौं, २३ साउन । प्रहरीले काठमाडौंको गोकर्णेश्वर गाविस वडा नं ६ रम्पकचोक स्थित सडक पेटीमा एक पुरुषको शव फेला पारेको छ ।download (4)
अन्दाजी ५०/५५ जस्ता देखिने पुरुषको शव फेला परेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । मृतकको परिचय खुल्न सकेको छैन ।
महानगरीय प्रहरी बृत्त वौद्धबाट खटिएको प्रहरी टोली शव फेला पारेको हो । शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१