एउटै बोटमा दुई घरि केरा फल्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ श्रावण २०७१, बिहीबार ०६:२३

बैतडीमा पहिलो पटक एक वोटमा दुई घरी फलेपछि स्थानीय बासीहरु आश्चर्यमा परेका छन् । भूलको घरमा रहेको केरा हेर्न स्थानीयहरुको घुईचो लाग्ने गरेको पुष्कर राम भूलले वताउनु भयो ।banana

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१