वैशाख अन्तिम साताबाट संसद् अधिवेशन बोलाउने सरकारको तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० बैशाख २०८१, बिहीबार ०५:४३

काठमाडौं । सरकारले संसद्को वर्खे अधिवेशन बोलाउने तयारी गरेको छ । यहि महिनाको अन्तिम सातादेखि अधिवेशन बोलाउने तयारी सरकारले गरिरहेको हो । सम्भवत २५ गतेको लागि बैठक बोलाउनेगरि निर्णय गर्ने सरकारको तयारी छ । यसबारेमा भोलि बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुनेछ ।

संसद्को हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१