आत्महत्या गरिन् यि महिलाले, सुसाइट नोट नै अचम्मको

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७४, मंगलवार ०८:४०

एजेन्सी। आत्महत्या गर्ने मानिस सँधै हतारमा हुन्छन् । किनकी उनीहरुले भोलीलाई नसोची आत्महत्या गर्ने गर्छन् । तर भारतकी एक महिलाले ३ वर्ष लगाएर सुसाइट नोट लेखेर आत्महत्या गरेकी छिन् ।

 

भारतको भोपालकी रेणुका मित्तल नाम गरेकी महिलाले वर्षौ लवगाएर सुसाइट नोट लेखेको र नोट लेखिसक्दा नसक्दै आत्महत्या गरेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ । उनको आत्महत्या गराईको शैली पनि भिन्न रहेको छ ।

३ ३ वर्ष लगाएर लेखेको सुसाइट नोट लेखि सकेलगत्तै उनले घरको तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ ।

 

सुसाइड नोटमा रेणुकाले परिवारका हरेक सदस्यलाई तोकेरै उनीहरुको बारेमा आफ्ना धारणाहरु लेखेकी छिन् । उनको सुसाइड नोटमा लेखिएका कुराहरु हेर्दा प्रहरीलाई नै यो नोट उनी आफैंले लेखेकी हुन् वा होइनन् भन्ने विषयमा आशंका भएपछि अनुसन्धान प्रभावित भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१