सिन्धुपाल्चोकका पहिरो पिडीतलाई सहयोग गर्न दैविक प्रकोप आपतकालीन समिती गठन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ श्रावण २०७१, बिहीबार ०६:०७
काठमाडौ, २२ साउन ।  
गाँउ पर्यटन प्रवर्धन मञ्च नेपालले सिन्धुपाल्चोकको मांखा र राम्चे गाविसका पहिरो पिडीतको सहयोगको लागि धु्रव सिंखडाको संयोजकत्वमा ९ सदस्यीय दैविक प्रकोप आपतकालीन समिती गठन गरेको छ । 10583851_764869696903721_948889668616378196_n
मञ्चको नवर्निवाचित अध्यक्ष चित्र बहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले आर्थिक संकलन गरि पिडीतहरु समक्ष लगिने बताइएको छ । दैविक प्रकोप आपतकालीन समितीका पदाधीकारीहरु निम्न रहेका छन् ।
१० श्री धु्रव सिंखडा संयोजक ९८४१२०६७२५
२० श्री राज कुमार थापा सदस्य ९८५१०४८२१०
३० श्री बाशुदेव पाण्डे सदस्य ९८०१०९९१७२
४० श्री दिपक खनाल सदस्य ९८५१०९०९९१
५० श्री कृष्ण बहादुर सुवेदी सदस्य ९८५१०७६७९१
६० श्री दिपक दाहाल सदस्य ९८४३४२०५६०
७० श्री इन्द्र राई सदस्य ९८५१०७७७२७
८० श्री राजन काप्री सदस्य
९० श्री रवि जंग पाण्डे सदस्य
उपरोक्त दैविक प्रकोपको लागि यस गाउँ पर्यटन प्रवद्र्धन मञ्चका सदस्य तथा सदस्य संघरसंस्थाहरुलाई यस विपत घडिमा यथासक्य सहयोग गरि दिनु हुन हार्दिक अपिल गर्दछौं ।
सहयोग सम्पर्कस्
४२१६८१३ ९कार्यालय समयमा मात्र०, ९८५१०४८२१०, ९८४१२०६७२५, ९८०१०९९१७२, ९८५११९०९९१, ९८४३४२०५६०, ९८५१०६२०५३ वा ९८४१६१७१४८
सहयोगको लागि धन्यवाद

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१