मोदी संगै भूकम्पको धक्का

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७१, आईतवार १४:२५

काठमाडौँ, १८ साउन– राजधानी काठमाण्डुसहित नेपालका केही स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आइतबार बिहान ११ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । करिब १५ सेकेण्डसम्म भूकम्प गएको थियो ।images-cms-image-000010931
काठमाण्डुबाट २ सय किलोमिटर उत्तर चीनको तिब्बतलाई केन्द्रबिन्दु बनाएर ५ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।  pokhara-final1 1560603_779344035420730_7917726917834995197_n

केन्द्रका भुगर्भविद रमेश पाण्डेले सिन्धुपाल्चोक र रसुवामा सबैभन्दा धेरै धक्का महसुस गरिएको बताए । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको केहीबेरमै भूकम्पको धक्का महसुस गरिएको हो ।936087_779344098754057_3757346963898982079_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१