भेलुबाजेको निधन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०८१, शुक्रबार ०६:२८

काठमाडौं । प्युठानको भेलुबाजेको निधन भएको छ । उपचारको क्रममा उनको निधन भएको हो । भेलुबाजे भनेर चिनिएका उनको नाम भने मिनबहादुर बुढामगर हो ।

एक वर्षअघि उनले पत्नी गुमाएका थिए । टिकटकलगायतका सामाजिक सञ्जालमा उनी निकै चर्चित थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१