गोकर्णेश्वर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गौलीले सम्हाले कार्यभार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०८१, शुक्रबार ०५:५७

गोकर्णेश्वर नगरपालिकाकामा सरुवा  भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले कार्यभार सम्हालेका छन् । प्रमुख प्रसाशकिय अधिकृत गौलीलाई  मेयर दिपक कुरमार रिसालले स्वागत गरेका थिए ।

नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा मेयर रिसालले फूल माला लगाएर स्वागत तथा परिचयात्मक कार्यक्रम गरेका थिए   । स्वागत तथा परिचयात्मक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौलीले गोकर्णेश्वर नगरपालिकाकाको कार्यभार सम्हाल्दै गोकर्णेश्वर नगरपालिकाकाका जनताहरुको काम काज छिटो–छरितो गरिने बताएका थिए  ।

गरपालिकाकाको काम कारवाही नियमसंगत अगाडि बढ्ने तथा विकासले गति पाउँनेमा आफू विश्वस्त रहेको उनले प्रतिक्रिया दिए । स्वागत तथा परिचात्मक कार्यक्रममा उप मेयर सान्नानी लामा वडा अध्यक्षहरु जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

May be an image of 1 person and textMay be an image of 5 people and suitMay be an image of 6 people and people studying

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१