नरेन्द्र मोदी जम्बो टोलीका साथ काठमाडौंमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७१, आईतवार ११:०७

काठमाडौं ,१८ साउन । दक्षिण एशियाको शक्तिशाली मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका क्रममा जम्बो टोलीका साथ काठमाडौंमा ओर्लिएका छन् ।Narendra-Modi-nepal-visit

मोदी विशेष विमानमार्फत इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार विहान साढे ९ बजे नेपालका लागि उडेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१