‘क्लिन द सिटी’ अभियान सुरु, काठमाडौंका मेयर र उपमेयरले यसरि लगाए झाडू (हेर्नुस तस्बिर )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०७४, शुक्रबार १९:५५

काठमाडौं,१९ जेठ  । काठमाडौं महानगरपालिकाले ‘क्लिन द सिटी’ अभियान सुरु गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बुधबार पदभार ग्रहण गर्दै पहिलो ‘क्लिन द सिटी’ अभियान थाल्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

न्यूरो अस्पताल बाँसबारीदेखि महारागञ्ज चोकसम्म सरसफाई गरिएको छ । मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गीले सरसफाई अभियानको सुभारम्भ गरे  । कोर्ट पाइन्ट लगाएर पुगेका मेयर शाक्यले पनि केहीबेर झाडू लगाए । यो संगै चक्रपथ सरसफाई अभियानको संयोजन ग्रीनसिटि हस्पिटलका अध्यक्ष लोक बहादुर टन्डनले गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१