धापासी जेसीजको अध्यक्षमा तपेन्द्र बहादुर शाही

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०७४, शुक्रबार १९:१६

काठमाडौं १९ जेठ। धापासी जेसीजको ११ औं अधिवेशनले बर्ष २०१७ कालागि तपेन्द्र बहादुर शाहीको अध्यक्षतामा नयाँ कार्यकारणी समिति निर्वाचित गरेको छ ।
बर्ष २०१६ का अध्यक्ष सुदेश पौडेलको अध्यक्षतामा सम्पन्न शाखा अधिवेशनले कार्यकारणी उपाध्यक्षमा सुशिल बुढाथोकी र रमेश नेपाल निर्वाचित भएका छन भने उपाध्यक्षमाहरुमा क्रमशस् जीडि पाण्डे पूजा भण्डारी र पारस श्रेष्ठ निर्वाचित भएका छन ।
नव निर्वाचित अध्यक्षले दिपक दवाडीलाई महासचिवमा र खेमराज अधिकारीलाई कोषाध्यमा चयन गरेका छन । कानुनी सल्लाहकारमा भने हेमकल्पित न्यौपानेलाई अध्यक्ष शाहीले चयन गरेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१