दाङमा एक सैनिक मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०७४, बुधबार ०६:२१

दाङ,१७ जेठ  । आफैंले बोकेको बन्दुक पड्किएर गोली लाग्दा सोमबार दाङमा एक सैनिक अमल्दारको मृत्यु भएको छ ।

निर्वाचन सुरक्षाका क्रममा ट्रकमा गढवा गाउँपालिकातर्फ जाँदै गर्दा राप्ती पुलनजिक दुर्घटनावश आफ्नै बन्दुक पड्किँदा घोराही उपमहानगरपालिका(१० का ३४ बर्षीय किसन थापा घाइते भएका थिए ।

घाइते थापालाई उपचारको लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराही ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१