मतदाता बोकेको बस दुर्घटना हुँदा दुईको मृत्यु , दर्जनौ घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ बैशाख २०७४, बिहीबार १४:५४

वैशाख २८, काठमाडौँ । काठमाडौँबाट मतदाता बोकेर हिडेको यात्रुवाहक बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा दुई जनाकोज्यान गएको छ भने १५ जना बढी घाइते भएका छन् ।

दोलखा जाँदै गरेको बा ३ ख ५०५६ नम्बरको बस सिन्धुपाल्चोकको खाडीचौरस्थित तीन किलोमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा दोलखा लामीडाँडा(७ का ७६ वर्षीय मुक्तिनाथ घिमिरे र उनकी श्रीमती रत्नकुमारी घिमिरे रहेको प्रहरीले जनाएको छ। क्षमताभन्दा बढी यात्रु बोकेको बस सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१