४५ किलोको अण्डकोषका यि पुरुषको जीवन नै धरापमा पर्यो (फोटोफिचर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०७४, मंगलवार १३:४६

एजेन्सी । तपाई हामी सामान्य अवस्थाका पुरुषको अण्डकोष हामीलाई सामान्य लागेपनि अमेरिकाको मिसिगनका ३९ वर्षीय ड्यान नामका पुरुषको अण्डकोष निरन्तर बढेर ४५ किलो पुगेपछि उनले तनावको जिन्दगी बाँचीरहेका छन् ।

जसका कारण उनलाई दैनिक जीवनमा साह्रै कठिनाइ भैरहेको छ । निरन्तर बढिरहेका अण्डकोषले उनलाई हिड्न र उठ्न बस्न समेत कठिनाइ हुन्छ । आफ्नो उपचारमा ठूलो रकम खर्च हुने भएका कारण उनले सहयोगका लागी अपिल गरिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१