आर्यनले पनि मनाए ईद / हसन खान र आर्यनले साटे बधाई {फोटो फिचर }

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७१, मंगलवार १७:०१
काठमाडौँ – मुस्लिम धर्मावलम्वीको ठूलो पर्व इदउल फित्र आज मनाईदैछ । रमजान पर्वको अन्तिम दिन चन्द्रमा देखिएपछि भोलिपल्ट ईदउल फित्र पर्व मनाउने प्रचलन रहेको छ । मुस्लिम धर्मावलम्वीले ३० दिनसम्म उपवास बसेर रमजान पर्व मनाउछन् । तीसौं दिनको साँझमा चन्द्रमा देखिएपछि रमजान र उपवास समाप्त हुन्छ । यसै बीच नेपालि सिनेमा नगरीमा कर्म गर्ने धेरै मुस्लिम समुदायेका कलाकार्मिहरुले पनि आज पर्व इदउल फित्र मनाउँदै छन । IMG_0093 copy
त्यस्तै नेपालि कथानक चलचित्र ” अलबिदा” को युनिटले पनि मंगलबार मुस्लिम धर्मावोलम्बीहरुको माहान चाड ईद आपसी खुसि बाँडेर मनाएको छ । चलचित्र “अलबिदा” का निर्माता एबम अभिनेता हसन राजा खानले आफ्नो निवासमा एक बिसेष कार्यक्रमको आयोजना गर्दै चलचित्रका युनिट लगाएत नजिकका साथीभाईहरुलाई बोलाई खुसि साटेको छ ।
साथै अभिनेता हसन राजा खान र नायक आर्यन सिग्देलले ईदको अवसरमा सम्पूर्ण नेपालि मुस्लिम लगाएत ईद पर्ब मनाउने लाई शुभकामना दिएका छन ।
IMG_0099 copy
फिल्मी अपडेट डटकमको तर्फ बाट पनि सम्पूर्णमा शुभकामनाका साथै “यो पर्वले भाषा, भेषभुषा, संकृति र परम्पराको संरक्षण र प्रबद्र्धन गर्दै आपसी भाइचारा बढाउन सहयोग पुगोश ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१