लोपोन्मुख जातजातीलाई सरकारले संरक्षण गर्न लोपोन्मुख जातीहरुको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ फाल्गुन २०७३, बिहीबार १४:३२

नवलपरासी, १२  फागुन । लोपोन्मुख जातजातीलाई सरकारले संरक्षण गर्न लोपोन्मुख जातीहरुले आग्रह गरेको छ । देशको हिमाल, पहाड तराईका विभिन्न विकट क्षेत्रमा बसोबास गर्दै आएका १२ भन्दा जातजातीका लोपोन्मुख जातीहरुको सरकारले संरक्षण गर्दै तिनीहरुलाई पनि राज्यको पहुँचमा ल्याउन लोपोन्मुख जातीहरुले सरकारलाई आग्रह गरेका हुन् ।

लोपोन्मुख जातजातीका अधिकांश व्यक्तिहरु शिक्षा र जनचेतनाको अभावकै कारण पछडिएका छन् । ति लोपोन्मुख जातजातीका व्यक्तिहरुको सरकारले शैक्षिक, स्वास्थय, सामाजिक, राजनिति क्षेत्रमा पहुँच पु¥याउन विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रम माग गरेका छन् । खास गरि लोपोमुख्य जातजातीमा राउटे, मुसहर, डोम, बाँसफोर, पथ्थरकट्टा, कुसवडिया लगायतका जातजातीहरु पर्ने गर्दछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१