पृथ्वी राजमार्ग सात घण्टापछि सुचारु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७१, बिहीबार १९:४२

लगातारको बर्षापछि आएको लेदो माटो र बालुवाले अवरुद्ध पृथ्वी राजमार्गको बैरेनी गल्छी सडकखण्ड सात घण्टापछि सुचारु भएको छ । बिहान तीन बजेदेखि अवरुद्ध सडक १० बजेपछि एकतर्फी रुपमा संचालनमा आएको हो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१